यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
काठमाडौं । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय सार्वजनिक भएका छन् । सरकार प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू प्रस्तुत गरेका हुन् । बैठकले बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशकमा मोहनबहादुर तामाङलाई नियुक्त