राजनीतिक दल स्वमूल्यांकन कार्यविधि संविधानविपरीत रहेकाे माधव नेपालको दाबी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि संविधानबिपरित रहेकाले आफूहरूले विरोध जनाएको बताएका छन्। शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको उद्योग व्यवसायी जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वमूल्यांकन दलहरूको आन्तरिक