अपराधमा संलग्नमाथि कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जाँचबुझ आयोगको प्रष्टोक्ति
काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्नलाई अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका तर्फबाट तत्काल अनुसन्धान