सरकार प्रतिशोधमा उत्रिएको एमालेको निष्कर्ष, राहदानी रोक्काको सिफारिसप्रति आपत्ति
काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्काका लागि गरेको सिफारिसप्रति आपत्ति जनाएको छ। प्रतिशोधपूर्ण निर्णय गरेको भन्दै एमालेले आयोगको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको बताएको छ। ‘भाद्र २३ र २४ को