असंवैधानिक सरकारको धम्कीले नडराउने ओलीको उद्घोष
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई जेल हाल्ने धम्की दिइरहेको बताएका छन । शनिबार गुण्डुमा एमालेनिकट युवा संघले आयोजना गरेको दशैं भेटघाट कार्यक्रममा उनले जेनजी पुस्ताको आडमा बनेको असंवैधानिक सरकारले जेल हाल्ने धम्कि दिइरहेको अवस्थामा आफू