समानुपातिक बन्दसूचीप्रति तोसिमाको असन्तुष्टिः सचिवालय र पदाधिकारीहरूलाई राख्नुहुँदैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । कार्कीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले समानुपातिकमा छनोट गरेको सूचीप्रति असन्तुष्टि जनाउँदै विपन्न समुदायलाई स्थान नदिएको गुनासो