चीनका राष्ट्रपति सी जिन पिङलाई आमन्त्रण गर्ने गृहकार्यशुरु: मन्त्री प्रदीप ज्ञवाली
काठमाडौँ, परराष्ट्र मन्त्री सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । “भारतीय प्रधानमन्त्री नरेन्द्र