सार्वजनिक सम्पत्ति संरक्षण गर्नु चुनौतीपूर्ण : मन्त्री पोखरेल
रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण भएकाले महानगरको प्राथमिक योजनामा हुनुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा वडा नंं ४ स्थित शंखपार्कको प्रस्तावित गुरुयोजनाबारे छलफल कार्यक्रममा उहाँले स्थानीयवासीको चासोलाई ध्यानमा राखी शंखपार्कलाई