प्रधानमन्त्री ओलीले आजको संसद बैठकमा सम्बोधन गर्नुहुदै
काठमाडौं, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दे हुनुहुन्छ । बिहान ११ बजेका लागि बोलाईएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका