नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सम्हाल्नु भयो पदभार
काठमाडौं । पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको सपथ ग्रहण गर्नुभएसँगै आजै पदभार सम्हाल्नु भएको छ । तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेपछि मन्त्रालय पुगेर पदभार सम्हाल्नु भएको हो । राष्ट्रपति