प्रधानमन्त्री ओलीको चियापानमा नेपाल र खनाल नजाने
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि उहाँले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा चियापान कार्यक्रम आयोजना गर्नुभएको हो । दुई कित्तामा देखिएको एमालेमा ओलीको चियापानलाई