एमालेको एकता र शक्ति कमजोर पार्न नहुने नेपाल समूहको निष्कर्ष
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको नेपाल समूहले पार्टीको एकता र शक्तिलाई कमजोर पार्ने काम कोही कसैबाट गर्न नहुने निष्कर्ष निकालेको छ । राजधानीको एक होटलमा बिहीबार बसेको नेपालपक्षीय स्थायी कमिटी सदस्यहरुको भेलाले सो निष्कर्ष निकालेको हो । एमालेको एकता र