नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय समितिको निर्णय
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले पार्टी हितविपरीत काम गर्ने नेता माधवकुमार नेपालसहितका पाँचजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । केन्द्रीय