एमाले महाधिवेशन : मतदान केन्द्रमा प्रवेश गर्ने समय दुई घन्टा थप
काठमाडौं । नेकपा एमालेको नेतृत्वका लागि भइरहेको मतदान रातभर चल्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले मतदान प्रक्रिया निरन्तर जारी रहने बताएको छ। आयोगले मतदान केन्द्रमा प्रवेशका लागि २ घन्टाको समय थप गरेको छ। यसअघि ८ बजेभित्र मतदान केन्द्र प्रवेश गरिसक्नुपर्ने बताइए पनि