प्रतिनिधिसभा निर्वाचन मतगणना जारी, कांग्रेस र एमालेलाई धेरै पछाडि पार्दै देशभर रास्वपाको अग्रता
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता देखाएको छ । गए रातिबाट सुरु भएको गणनामा पुराना दल नेपाली कांग्रेस र एमालेभन्दा रास्वपा धेरै अगाडि देखिएको हो । देशभरका विभिन्न ठाउँको प्रारम्भिक मतपरिणाम अनुसार रास्वपा