समानुपातिकको बन्दसूची सोमबार बुझाउने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले सोमबार समानुपातिकको बन्द सूची पठाउने भएको छ। एमालेका उपमहासचिव लेखराज भट्टले आजको सचिवालय बैठकमा जिल्ला र प्रदेशबाट प्राप्त नामावली अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको जानकारी दिए। उनले पेश भएका नाममाथि छलफल भएको र भोलि केही