कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको आज स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास लामो रहेको छ । समाजका शोषित, पीडित, मजदुर, लैंगिक विभेदमा परेका जनजाति तथा सर्वहारा वर्गको सच्चा पहरेदार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवस परेको छ । यस दिवसलाई