लुम्बिनीका ११ जिल्लामा आज एमालेको अधिवेशनः सर्वसम्मत नेतृत्व टुंग्याउन कसरत
बुटवल । नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका ११ जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयास थालेको छ । आकांक्षी धेरै हुँदा व्यवस्थापनमा भने समस्या देखिएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ११ जिल्लामा आज एकसाथ अधिवेशन हुँदैछ । रुकुम पूर्व हिमाली जिल्ला