कांग्रेसमा देउवाविरुद्ध मोर्चाबन्दी गर्दै कोइराला समूह
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि गुटबन्दी अन्त्य हुने विश्वास कांग्रेसीजनले गरेका थिए । तर त्यो विश्वास धेरै दिन टिक्न पाएन । १२ वर्ष ढुंग्रोमा राखे पनि कुकुरको पुच्छर बांगाको बांगै भनेझै सभापति शेरबहादुर देउवामा गुटगत चरित्रमा रौँ बराबर पनि