एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसद्मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकबाट