एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काममात्रै भएको बताएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भएबाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले