प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदानको तयारी
जनकपुरधाम । प्रदेश २ को नाम र स्थायी राजधानीको नाममा दलीय सहमति जुट्न नसकेपछि अन्तत: मतदानबाटै टुंगाे लाग्ने भएकाे छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति