संसदीय छानबिन समिति गठन गरी दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउन एमालेको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर एमाले सांसद गणेशसिंह ठगुन्नाले यस्तो माग गर्नुभएको हो । उहाँले भारतीय सीमा