महाधिवेशनको एक महिना नबित्दै कांग्रेसभित्र तीव्र अन्तरद्वन्द्व
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको महाधिवेशन सकिएको एक महिना नबित्दै पार्टीभित्र तीब्र अन्तरद्वन्द्व सुरु भएको छ । सभापति शेरबहादुर देउवाले आफूइतरका विपक्षी समूहलाई पेलेरै अगाडि बढेपछि शेखर कोइराला पक्ष पनि त्यसको कडा प्रतिरोधमा उत्रिएको छ । नेपाली काँग्रेसको