एकताको नाममा पार्टीका गतिविधि रोक्न सकिन्न : एमाले (भिडियोसहित)
काठमाडौं । नेकपा (एमाले) को संस्थापन पक्षले एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ । विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाउनु भएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै