नेपालमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय:केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताउनुभएको छ । आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना संदेश दिंदै अध्यक्ष ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता