संसद् बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी
काठमाडौं । नेकपा एमालेका सांसदले ६ महिनादेखि संसद बैठकमा अवरोध जारी राखेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका हुन् । गत २३ भदौदेखि संसद बैठकमा अवरोध गर्दै आएका उनीहरुले आइतबार पनि बैठक सुरु