कुनै द्विविधाविनै स्थानीय चुनावमा लाग्न सात सय त्रिपन्न गापा कमिटीलाई अध्यक्ष ओलीको निर्देशन
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कुनै द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले यस्तो निर्देशन दिएका हुन् । ओलीले विगतका केन्द्र, प्रदेश