एमाले अध्यक्ष ओली पार्टी प्रवेश गराउन खोटाङ जाँदै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् । बिहान साढे १० बजे जाने भएका हुन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन् । निर्वाचनको संघारमा ओली देश दौडाहामा