विदेह नगरपालिकाको मेयरमा एमालेका दास विजयी
जनकपुरधाम । नेकपा एमाले धनुषाको थप एक पालिका प्रमुखमा विजयी भएको छ । जिल्लाको विदेह नगरपालिकामा एमालेका उम्मेदवार बेचन दास ४ हजार ४ सय १२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजकिशोर