कांग्रेस केन्द्रीय समिति बैठक : चुनाव प्रचारमा खटिएका प्रतिनिधि रिपोर्ट बुझाउँदै
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चुनाव प्रचार प्रसार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरिरहेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा जिल्ला जिल्लामा चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरेका हुन् । आइतबारको बैठकमा अहिलेसम्म १३