निर्वाचनको मुखमै मौलाउँदै कांग्रेसको गुटबन्दी, देउवालाई काउन्टर दिँदै शेखर र रामचन्द्र
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको भन्दै नेता रामचन्द्र पौडेल र शेखर कोइरालाले छुट्टाछुट्टै भेला आयोजना गर्दै आएका छन् । आफू निकटका जिल्ला सभापतिसँगै