‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न, असार २७ बाट देशभर प्रदर्शनमा आउँदै
काठमाडौं । नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको छ। चलचित्र भोली शुक्रबार (असार २७) बाट देशभर प्रदर्शनमा आउँदैछ । प्रिमियरमा चलचित्रकर्मी,