कलाकर्मीको नजरमा सुनिल थापा
काठमाडौं । ‘राते काइँला’ नामले परिचित अभिनेता सुनिल थापाको निधनले समग्र कलाकारिता जगतमा अपुरणीय क्षति पुगेको कलाकर्मीहरूले बताएका छन्। शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएकाे थियाे। प्रारम्भिक जाँच गरेपछि अस्पतालले उनलाई बिहान ७ :