चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२५ पुग्यो, २ लाख घरबारविहीन
बेइजिङ । उत्तरपश्चिम चीनमा सोमबार गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी ३२५ जनाको मृत्यु भएको छ । चीनका स्थानिय अधिकारीहरुका अनुसार गान्सु प्रान्तमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ भने छिङहाइ प्रान्तमा मृत्यु हुनेको सङ्ख्या १४८ नाघेको छ । शुक्रबार साँझ