आइसल्याण्डमा भयंकर ज्वालामुखी बिष्फोट, संकटकालको घोषणा
आइसल्याण्ड । दक्षिण पश्चिमी आइसल्याण्डमा एउटा भयानक ज्वालामुखी विस्फोट भए पछि आपतकालको घोषणा गरिएको छ। सो ज्वालामुखी विस्फोट पछि लाभा रेक्जेनेस प्रायद्वीपमा फैलियो। जसका कारण उक्त क्षेत्रमा त्रासको वातावरण छ । सुरक्षा चिन्ताका कारण ग्रिन्डाविक सहरबाट हजारौं मानिसलाई विस्थापित गरिएको