पाकिस्तानमा कृत्रिम वर्षा
लाहोर । पाकिस्तानमा पहिलो पटक कृतिम बर्षा गराइएको छ । प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो । क्लाउड– सीडिङ उपकरणले सुसज्जित विमानहरू शनिबार पूर्वी शहरमा उडाइएको थियो । वायु