पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ३५० जनाको मृत्यु
गाजा । पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट गाजाका ३५० जनाको मृत्यु भएको छ । इजरायली सेनाले गाजा क्षेत्रमा ट्याङ्कसहित सशस्त्र वाहनहरू पुनः तैनाथ गर्दै थप हवाई आक्रमणहरू गरिरहेका छन् । गाजा सहरको पूर्वी र दक्षिणी तर्फ पनि भारी हवाई