ईयु विदेश नीति प्रमुख बोरेलद्वारा गाजा युद्धमा तत्काल मानवीय बिराम गर्न आह्वान
काठमाडौं । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले गाजामा युद्धमा ‘तत्काल मानवीय विराम’को लागि आह्वान गरेका छन् । दोहामा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै बोरेलले भने, ‘एउटा डरले अर्को डरलाग्दो कुरालाई औचित्य