गाजाको अल शिफा अस्पतालको अवस्था ‘कोमा’ तर्फ जाँदै
गाजा । गाजास्थित अल शिफा अस्पतालको अवस्था ‘कोमा’ तर्फ जाँदैछ । गाजामा प्यालेस्टिनी स्वास्थ्य प्राधिकरणका प्रवक्ता अशरफ अल कुद्राका अनुसार अस्पताललाई आवाश्यक पर्ने धेरैजसो उपकरण र इन्धनहरु सकिने अवस्थामा पुगेको छ । ‘जसका कारण अब माध्यमिक जेनेरेटरहरु मात्रै चलिरहेका छन्,