गाजामा मारिए ५० इजरायली सैनिक
तेलअहिव । गाजा अप्रेसनको क्रममा इजरायलका ५० सैनिक मारिएका छन् । इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो । इजरायली सेनाले गाजामा अक्टोबरको अन्त्यमा आफ्नो भूमि आक्रमण सुरु गरेदेखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ ।