प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीच भेट
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच आज राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको