फ्रान्सको हिंसा छिमेकी स्विट्जरल्याण्ड र बेल्जियमसम्म विस्तार
काठमाडौँ । फ्रान्समा किशोरी नाहेल एमको हत्यापछि सुरु भएको हिंसा पाँचौं दिन पनि जारी रह्यो । देशमा आन्दोलन जारी छ । प्रहरीले दंगामा संलग्न ७१९ जनालाई पक्राउ गरेको छ । सोही क्रममा हिंसा नियन्त्रणका लागि केही दिनदेखि खटिएका करिब ४५