गाजामा युद्धबिरामका लागि संसारभर प्रदर्शन
कतार । गाजामा प्यालेस्टाइनीहरूसँग ऐक्यबद्धताका लागि विश्वभरका प्रदर्शनकारीहरूले इजरायली आक्रमणहरूमा सर्वसाधारणको मृत्युको उच्च दरको निन्दा गर्दै र तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् । बिहीबार स्पेन र मेक्सिको सिटी, रोटरडम, न्यूयोर्क, रबात र अन्य ठाउँमा विरोध प्रदर्शनहरू भएका थिए ।