बाली । इन्डोनेसियाको पश्चिमी सुमात्रामा भुकम्प गएको छ ।
शनिबार बिहान १९ किलोमिटर गहिराईमा ५.४ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी बीएमकेजीले जनाएको छ ।
तर, सुनामीको चेतावनी जारी गरिएको छैन।

३० मंसिर २०८०, शनिबार