टेक्सासमा पिकअपसँग कार ठोक्किदा ६ भारतीय मूलका नागरिकको मृत्यु
टेक्सास । अमेरिकाको टेक्सासमा भएको सडक दुर्घटनामा भारतीय मुलका ६ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशका एक एनआरआई परिवारका ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । सो दुर्घटना क्रिसमसको भोलिपल्ट २६ डिसेम्बरमा भएको हो, जुन परिवार आन्ध्र