हमासद्वारा धेरै पछि इजरायलतर्फ रकेट प्रहार
गाजा । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो अनुसार गाजाबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूको ब्यारेजलाई तेल अवीव माथिको आकाशमा रोकिएको देखिएको छ । उक्त क्षेत्रमा विस्फोटको आवाज पनि सुनिएको थियो । हमासले