रुसी सेनामा कार्यरत कैलालीका एक जनाको पनि मृत्यु, रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या १० पुग्यो
काठमाडौं । रुसी सेनामा भर्ती हुन गएका कैलालीका एक जनाको पनि मृत्यु भएको छ। उनको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा कैलालीका भरतबहादुर शाह रहेका छन् । उनीसँगै थप दुई जनाको पनि मृत्यु भएको छ