पाकिस्तानमा सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु
कराँची । पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी शहर कराँचीमा बहुमंजिला आरजे सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो । पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको सहरमा रहेको उक्त मलमा