पत्ता लाग्यो अहिलेसम्मकै सबैभन्दा पुरानो र ठुलो ‘ब्ल्याक होल’
न्युयोर्क । ब्ल्याक होलहरू विश्वभरका वैज्ञानिकहरूको लागि जिज्ञासाको सबैभन्दा ठूलो केन्द्र हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जेम्स वेब स्पेस टेलिस्कोप सन् २०२१ मा प्रक्षेपण गरेको थियो । १०,००० करोड रुपैयाँको यो वेधशाला वैज्ञानिकहरूका लागि ब्ल्याक होल पत्ता लगाउने प्रमुख